१४ असार २०८१, शुक्रबार

Tag: सगरमाथा चढ्ने साहस

होचा तथा फरक क्षमता भएका सुनारको सगरमाथा चढ्ने साहस

गण्डकी । सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन । सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला । निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच कास्कीका एक