१८ असार २०८१, मंगलबार

Tag: सकेका छैनन्

सांसदले आफ्नो दायित्व बोध गर्न सकेका छैनन् : सांसद दाहाल

काठमाडौँ । “सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, रासससँग सांसद कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का युवा सांसद लेखनाथ दाहाल (राजन)ले भने, “यसकारण गएको एक वर्षमा सापेक्षिक भूमिका