३० असार २०८३, मंगलबार

Tag: सकुशल उद्धार

नारायणीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

काठमाडौँ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नदीमा हामफाले लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले देवचुली नगरपालिका–११, धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद