१२ आश्विन २०८१, शनिबार

Tag: संस्कृत पाठशाला

संरक्षण खोज्दै पहिलो संस्कृत पाठशाला

१८ कात्तिक, भोजपुर । जनस्तरबाट स्थापना भएको नेपालकै पहिलो संस्कृत पाठशाला संरक्षण नहुँदा स्थानीयवासी निराश बनेका छन् । षडानन्द नगरपालिकामा आबाल ब्रह्मचारी षडानन्द अधिकारीले १९३२ सालमा स्थापना गरेको सो पाठशाला संरक्षणको अभावमा जीर्ण बनेको हो । विसं २०७२ विनासकारी भूकम्पले