६ फाल्गुन २०८२, बुधबार

Tag: संस्कृति जोगाउन प्रशिक्षण

माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

रामेछाप । रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिहरेका छन्। यसका लागि युवा पुस्ताले बुढापाकासँग सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन्। पनि गराइरहेका थिए। आफ्नो