७ फाल्गुन २०८२, बिहिबार

Tag: संसर्ग

सङ्क्रमितको संसर्ग र सम्पर्कमा आएकाको खोजी गरी परीक्षण गर्न आग्रह

राँझा,२२ वैशाख । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोना सङ्क्रमित देखिँदैमा त्रसित नभई संयमित हुन आग्रह गर्नुभएको छ । बाँकेमा १६ जना कोरोना सङ्क्रमित भेटिएपछि अवस्था बुझ्न नेपालगञ्ज आउनुभएका मन्त्री बरालले जिल्ला प्रशासन कार्यालय बाँकेमा आज आयोजित