६ फाल्गुन २०८२, बुधबार

Tag: संसद् बैठक बहिस्कार

रास्वपा र राप्रपाद्वारा आजको संसद् बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकबाट रास्वपासंगै राप्रपा पनि बाहिरिएको हो । आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर