३१ भाद्र २०८१, सोमबार

Tag: संसदकाे बैठक

संसदकाे बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाकाे बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । संघीय संसद सचिवायलद्वारा आज आइतबार दिउसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची हिजो सार्वजनिक गरिएको हो । संसदकाे बैठक बस्नुअघि