गलेश्वर । साउनको आज तेस्रो सोमबार हो । म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगत वर्षहरुको तुलनामा यस वर्ष साउनमा गलेश्वर महादेवको पूजाअर्चना र दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढेको छ । गलेश्वर शिवालय