७ असार २०८१, शुक्रबार

Tag: संरक्षण

सबै समुदायको पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको अध्यक्षको नेपालको दावी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी(का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताएका छन् । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसार २०७८ का अवसरमा सम्पूर्ण दिदीबहिनी तभा दाजुभाइमा