१९ असार २०८१, बुधबार

Tag: संयुक्त-११

नेपाल श्रीलंका संयुक्त-११ सँग पराजित

काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहेको नेपाल आफ्नो चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित भएको छ । श्रीलङ्काको संयुक्त–११ ले दिएको २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा