३० चैत, काठमाण्डौ । सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवाबादी फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्याशीलीबाट सशंकित भएको छ । एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरूले जनाएका छन् । ‘नागरिक दैनिक’ ले समाचार छापेको