१३ चैत्र २०८२, शुक्रबार

Tag: संगीन शर्मा

नेकपा नेता विश्वकर्माले पत्रकारलाई गुण्डा लगाएर कुटपिट गरेको आरोप

पुस ७, काठमाडौँ । नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ५ नम्बर प्रदेश समिति सदस्य पुजन विश्वकर्माले गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाएको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै घटनाप्रति