१७ असार, चितवन । भरतपुर महानगरपालिका–१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । काठमाडौं बुढानीलकण्ठ निवासी २७ वर्षीया संगीता भण्डारीको शनिबार साँझ ६:४० बजे देवघाटको नारायणीतर्फ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ