१३ असार २०८१, बिहिबार

Tag: संकल्प पत्र

कांग्रेसको संकल्प पत्र आज शनिबार सार्वजनिक गरिँदै

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीको संकल्प पत्र आज शनिबार सार्वजनिक गर्दै छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको संकल्प पत्र आज शनिबार सार्वजनिक गर्ने भएको हो । सो