१७ असार २०८१, सोमबार

Tag: षष्ठी माता

छठ पर्वको अवसरमा षष्ठी माताको स्तोत्र

छठ पर्वको अवशरमा सवैमा छठी (षष्ठी) माताको आशिर्वाद प्राप्त होस् भन्ने शुभकामना चढाउँदै इच्छुक व्यक्तिको सुविधाको लागि षष्ठी माताको स्तोत्र समेत प्रस्तुत गरेको छु ! श्रीषष्ठीदेवि स्तोत्रम् श्री गणेशाय नमः ॥ ध्यानम् । श्रीमन्मातरमम्बिकां विधि मनोजातां सदाभीष्टदां स्कन्देष्टां च जगत्प्रसूं