३ असार २०८१, आइतबार

Tag: श्रीया विक

बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक

१० असोज, पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी श्रीया विक (सुनार)को बलात्कारपछि हत्या गर्ने कुसुम पौडेललाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ओमबहादुर रानाले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका पौडेलले घटनामा आफू संलग्न