४ फाल्गुन २०८२, सोमबार

Tag: श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

भद्रपुर, झापा । झापामा श्रीमान्ले धारिलो हतियारले घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कनकाई नगरपालिका–२ सुकेडाका ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका छन् । गएराति कविराजले ३४ वर्षीया श्रीमती पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका