७ फाल्गुन २०८२, बिहिबार

Tag: श्रीमद्भागवत सप्ताह

भक्तपुर बालकोट अधिकारी टोलमा श्रीमद्भागवत सप्ताह जारी

भक्तपुर । भक्तपुरको बालकोट अधिकारी टोलमा श्रीमद्भागवत सप्ताह जारी रहेको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका-३ बालकोटस्थित अधिकारी टोलमा सलम्पाखा अधिकारी गाउँटोल सुधार समाजको आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पाठपरायण एवं अमृतमय कथावाचनमा जारी रहेको हो । फागुन १९ गते