२७ जेष्ठ २०८३, बुधबार

Tag: श्रम संस्कति पार्टी

संसद्‌मा परराष्ट्रमन्त्री खनालले बोल्दा श्रम संस्कतिको विरोध

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमण र प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोलेको बारेमा सदनमा जानकारी गराउँदा श्रम संस्कति पार्टीले विरोध जारी राखेको छ । आज बुधबारको प्रतिनिधिसभा बैठकमा खनालले जानकारी गराइरहँदा श्रम संस्कृति पार्टीले विरोध गरेको हो ।