श्रम उजुरीको सङ्ख्या घट्दो
२ भदौ, काठमाडौँ । आर्थिक वर्ष २०७२/७३ मा भन्दा गएको आर्थिक वर्षमा श्रम उजुरीको सङ्ख्या घटेको छ । सङ्घीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा नै उजुरीको व्यवस्था भएको हुँदा अहिले श्रम अदालतमा उजुरीको सङ्ख्या घटेको अदालतका सूचना अधिकारी निधिराम दाहालले जानकारी