१६ असार २०८१, आइतबार

Tag: श्रमिक विशेष रेलसेवा

भारतमा “श्रमिक विशेष रेलसेवा”को निर्देशिका जारी

नयाँदिल्ली, २१ वैशाख । भारतीय रेलसेवाले लकडाउनका बेला पनि चल्नेगरी “श्रमिक विशेष रेलसेवा” संचालनमा ल्याउन विशेष निर्देशिका जारी गरेको छ । विशेष गरेर कामदारहरु आवतजावत गर्न पाउने र उनीहरुलाई सम्बन्धित ठाउँमा पु¥याउने उद्देश्यले श्रमिक विशेष रेलसेवा शुरु गर्न लागिएको हो