५ फाल्गुन २०८२, मंगलबार

Tag: श्रमिकको व्यवस्थापन

प्रचण्डको आग्रह : कोरोनाको मारमा परेका श्रमिकको व्यवस्थापन गर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न माग गरेका छन् ।