काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले महान शहीदहरूप्रति श्रद्धासुमन गरेकी छन्। उनले एक स्टाटस लेख्दै महान शहीदहरूप्रति श्रद्धासुमन गरेकी छन्। उनले लेखेकी छन्, “तानाशाही साशक थियो,चार भाईको रगत पियो प्रजातन्त्र खोज्दाखेरी झुण्डाएर मारिदियो होनहार सपुत थिए जनतालाई जगाईदिए हासीहासी