३ असार २०८१, आइतबार

Tag: शैक्षिक दुरावस्था

जनप्रतिनिधिको बेवास्ताले शैक्षिक दुरावस्था

महोत्तरी, २० माघ । ‘मेयर सा’ब, हाम्रो विद्यालयमा शिक्षक विद्यालय नआएरै तलब खान्छन् भन्ने हजुरलाई थाहा छ ?’, महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित श्री मावि भङ्गाहा, सीतापुर, सिद्धपुरकी कक्षा–९ की छात्रा ज्योति महतोले नगरप्रमुख सञ्जीवकुमार साहलाई सिधा प्रश्न गर्नुभयो । ज्योतिको