काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले दोषी जोसुकै भएपनि कारबाही गर्नुपर्ने माग गरेका हुन् । बैठकमा