२ बैशाख २०८३, बुधबार

Tag: शेरबहादुर बलामी

मृतकको परिवारलाई रु २१ लाख क्षतिपूर्ति

९ असोज, नुवाकोट । ककनी गाउँपालिका–१ कागती गाउँमा टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई रु. २१ लाख क्षतिपूर्ति दिने सहमति भएपछि तीनपीप्ले–सिसडोल सडक खुलेको छ । सोमबार साँझ वा ३ ख ३७३० नम्बरको टिपरको ठक्करबाट कागतीगाउँका ६० वर्षीय शेरबहादुर बलामीको ज्यान