२ बैशाख २०८३, बुधबार

Tag: शेरबहादुर ठकुरी

विषाक्त मदिरा सेवनबाट थप दुईको मृत्यु

९ असोज, काठमाडौँ । मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले आज जनाएको छ । दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई