१ असार २०८१, शुक्रबार

Tag: शुद्धीकरण अभियान

नयाँ बसपार्क शुद्धीकरण अभियान, लागुऔषध सहित ७३ पक्राउ

काठमाडौँ, १९ माघ । प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३२ महिला,