भीमेश्वर मन्दिरको शीलामा आयो पसिना : देशमा अनिष्ट हुने संकेत
चरिकोट । दोलखाको भीमेश्वर मन्दिरको शीलामा १९ औं पटक पसिना आएको छ । एक शिला तीन अवतारको रुपमा पुजिने भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । यसअघि २०७७ मंसिर ९ गते १८ औं