काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा सत्ता पक्षका सांसदहरूले बजेटमा भएका सकारात्मक पक्षको चर्चा गर्दै कार्यान्वयनमा जोड दिएका थिए भने प्रतिपक्षका सांसदहरूले बजेट परम्परागत भएको भनी टिप्पणी