राससकर्मी महतोसहित आठ जना पत्रकार सम्मानित
८ असोज, वीरगञ्ज । पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए वापत राष्ट्रिय समाचर समिति (रासस) का कार्यकारी सम्पादक शीतलप्रसाद महतोसहित आठ जनालाई आज यहाँ सम्मान गरियो । सम्मानित हुने पत्रकारहरुमा ईश्वरचन्द्र गौतम, दीपेन्द्र चौहान, शङ्कर खतिवडा, कन्हैयालाल केसरी, श्यामराज प्रसाद यादव,