२ असार २०८१, शनिबार

Tag: शीतलनिवास

राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड केही बेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् हेरफेरको जानकारी दिन शीतलनिवास गएका हुन् । प्रधानमन्त्री