१२ असार २०८१, बुधबार

Tag: शिशु जन्म

कोभिड अस्पतालमा सङ्क्रमितबाट शिशु जन्म

धरान, १६ असोज । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छन् । झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो । उनलाई यही असोज १२ गते सङ्क्रमण पुष्टि भएको