७ फाल्गुन २०८२, बिहिबार

Tag: शिशिरशमशेर राणा

कलाकार शिशिर राणा बैंकिङ कसूरको मुद्दामा पक्राउ

कलाकार शिशिरशमशेर राणा पक्राउ परेका छन् । बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राणालाई विजुलीबजारबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार राणालाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १०