१५ असार २०८१, शनिबार

Tag: शिल गर्ने तयारी

कोरोना देखिएपछि गुहेरीका केही भाग शिल गर्ने तयारी, हुप्सेकोट गाउँपालिकाले सबै क्वारेन्टाइनमा तातोपानीको व्यवस्था गर्ने

हुप्सेकोट, नवलपुर, २५ जेठ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका मा एकैपटक ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्बर २ को जनता आधारभूत विद्यालय गुहेरीको क्वारेन्टाइन मा बस्ने मध्ये ४ जनाको रिपोर्ट कोरोना पोजिटिभ देखिएको हो