काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा संघीय संसद्, प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन्। प्रारम्भिक बाल विकासका लागि संघीय सांसदहरूको सहकार्य र समन्वय समूहले यहाँ