६ चैत्र २०८१, बुधबार

Tag: शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय

नमूना विद्यालयमा करोडौँ लगानी, नतिजा खस्कँदो

गोरखा । यहाँका विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौँ अनुदान उपलब्ध गराए पनि शैक्षिक गुणस्तर खस्कँदो छ । दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि कुन्दुर, सूर्यज्योति मावि ताकुकोट, परोपकार आदर्श मावि जौवारी