१२ असार २०८१, बुधबार

Tag: शिक्षाको जिम्मा

बाबु गुमाएकी किशोरीको शिक्षाको जिम्मा वडाध्यक्षले लिने

सिन्धुपाल्चोक । केही साता अघि बाबु गुमाएकी सुनकोशी गाउँपालिका–६ थुम्पाखरकी १० वर्षीया बालिका समीक्षा बस्नेतको माध्यमिकसम्मको पढाइको जिम्मा वडाध्यक्ष रामकुमार थापाले लिएका छन् । अध्यक्ष थापाको पहल र थुम्पाखर एकता समाजको समन्वयमा बस्नेत परिवारलाई उहाँले रु एक लाख ५७ हजार