१७ असार २०८१, सोमबार

Tag: शिक्षकको भूमिका

गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा गुणस्तरीय शिक्षाका लागि शिक्षक वर्गको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा आयोजित ४२औँ शिक्षक दिवस तथा सङ्गठनको १३औँ जिल्ला अधिवेशनमा उहाँले राज्यका हरेक परिवर्तनमा शिक्षक वर्गले महत्वपूर्ण