३ आश्विन २०८१, बिहीबार

Tag: शास्त्रीय संगीतका गुरु

शास्त्रीय संगीतका गुरु कामतको निधन

काठमाडौं । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन भएको छ । कामतको आज बिहान आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका-२ पोखरभिण्डामा आफ्नै घरमा निधन भएको हो । लामो समयदेखि मिर्गौला रोगबाट पीडित गुरु कामतको ६९ वर्षको उमेरमा निधन भएको हो