शान्ति विश्वविद्यालय स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत
९ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथि छलफलका क्रममा उठेका जिज्ञासामा