१२ असार २०८१, बुधबार

Tag: शशांक काेइराला

देउवा पक्षले भ्रम फैलाएको शशांक काेइरालाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक काेइरालाले शेरबहादुर देउवा पक्षले भ्रम फैलाएको आरोप लगाएका छन्। देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक काेइरालालाई आफ्नाे प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेकाे छ । तर, शशांककाे निजी सचिवालयले भने यसलाई भ्रम भनेकाे छ