३ असार २०८१, सोमबार

Tag: शरणार्थी

अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना

सान डियागो, १६ असोज । ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ । अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार पठाइएको पत्रमा ट्रम्प प्रशासनले आगामी सन् २०२१ मा बढीमा १५ हजार