४ जेष्ठ २०८३, सोमबार

Tag: शपथग्रहण

सभामुख अर्यालको शपथग्रहण आजै दिउँसो २:३० बजे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको शपथ आजै हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार, आज दिउँसो २:३० बजे सभामुख अर्यालको शपथ ग्रहणको कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा