१९ असार २०८१, बुधबार

Tag: शंखर पोखरेल

वातावरण संरक्षण, संवद्र्धन र उपयोग महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल

२२ जेठ, बुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री शंखर पोखरेलले वातावरणको संरक्षण, संवद्र्धन र उपयोग महत्वपूर्ण विषय भएको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “वातावरण प्रदुषणका धेरै कारणमध्ये