व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्छः उपराष्ट्रपति यादव
ललितपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमी व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्ने बताएका छन् । महिला उद्यमीहरूको उत्पादनलाई बिक्री प्रवर्धन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यका साथ महिला उद्यमी महासङ्घ नेपालद्वारा ललितपुरको झम्सिखेलमा आयोजित ९ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार