व्यवसायीमैत्री राजश्व र करनीतिमा जोड
पोखरा, २० फागुन । पोखराका उद्योगी/व्यवसायीले सरकारको राजश्व तथा करनीति व्यवसायीमैत्री नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घ गण्डकी तथा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्तरूपमा आयोजित आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गरिनुपर्ने कर तथा राजश्व नीति विषयक