वेदव्यास भूमिलाई सनातन धर्म संस्कृतिको अन्तर्राष्ट्रिय केन्द्र बनाउन महासम्मेलन
दमौली, २८ माघ । वेदव्यासको जन्मभूमि दमौलीलाई सनातन धर्म संस्कृतिको अन्तर्राष्ट्रिय केन्द्र बनाउने उद्देश्यले आयोजना गर्न लागिएको महासम्मेलनको तयारी तीव्र पारिएको छ । विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिको आयोजनामा आगामी चैत १ देखि ४ गतेसम्म दमौलीमा अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना