काठमाडौँ । शान्तिप्रेमी राजा वीरेन्द्र शाहको २१औँ स्मृतिसभा गरिएको छ । वीरेन्द्र शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको स्मृतिसभामा वीरेन्द्रको शालिकमा माल्यार्पण तथा उनले मुलुकको विकासमा पुर्याएको योगदानबारे समीक्षा गरिएको थियो । जागरण सञ्चारगृहका अध्यक्ष रञ्जित धमलाले प्रजातन्त्रका पक्षधर राजा